१३ बैशाख २०८१, बिहिबार
Header

निषेधाज्ञाको ७ औं दिन काठमाडौ ! (फोटो फिचर)


प्रकाशित: बुधवार, २२ बैशाख २०७८, १९ः०० बजे
- अजय खड्गी

काठमाडौं । सरकारले आजबाट लागु हुने गरी थप एक हप्ता निषेधाज्ञा गरेको छ । 


यस अघि बैशाख १६ गते विहिवारबाट २२ गतेसम्म गरेको निषेधाज्ञा गरेको थियो तर कोभिड संक्रमितहरुको संख्या दिनदिनै बढ्न थालेपछि बैशाख २९ गते सम्म निषेधाज्ञा थप गरेको हो । 


अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाई गर्नुका साथै खाध्य पसलहरु पनि विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिएको छ । आज  काठमाडौं उपत्यकामा मात्र ३ हजार ८२५ जना संक्रमित थपिएका छन भने दशभर ८ हजार ६५९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


 

तस्वीरहरुः रमेश शाक्य/महानगरखबर

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD