६ भाद्र २०८३, शनिबार
Header

निर्वाचन आयोगले स्थानीय निर्वाचनबारे दैनिक जानकारी दिने


प्रकाशित: शनिवार, २९ माघ २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । बैशाख ३० गते घोषणा गरिएको स्थानीय निर्वाचनबारे निर्वाचन आयोगले दैनिक जानकारी दिने भएको छ ।


फागुन १ गते आईतवारदेखि कान्तिपथस्थित आयोगको कार्यलयमा दिउँसो ४ बजे प्रवक्त– सञ्चारकर्मी भेट कार्यक्रम गरिने भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।


सञ्चारमाध्यममार्फ सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने उदेश्यले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उनले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex