७ भाद्र २०८३, आइतबार
Header

निर्वाचन आयोगले सुरु गरयो कल सेन्टर


प्रकाशित: मंगलवार, १५ चैत्र २०७८, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले चुनावसम्बन्धी जानकारी दिन कल सेन्टर सुरु गरेको छ । 


मंगलबारदेखि निर्वाचनबारे सूचना दिन निस्शुल्क टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो । 


आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे कुनै जानकारी वा जिज्ञासा राख्न चाहेमा उक्त नम्बरमा फोन गरेर जानकारी लिन सकिने आयोगले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex