काठमाडौं । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा नेपालमा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरिसकेको छ ।
यो आचारसंहिता यही माघ ४ गते देखि नै कार्यान्वयनमा आइसकेको छ ।
यसै सन्दर्भमा आयोगले फोटो टेक्स कन्टेन्टहरु आफ्नो फेसबुक पेजमा पोष्ट गरेर निर्वाचनका लागि हुने आचरण, आचारसंहिता र नियमहरुबारे जानकारी जानकारी दिएको छ ।
हेरौं आचारण र आचारसंहिताको विवरणः










Categorized in राष्ट्रिय