२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

निर्मला पन्तको न्यायको लागि आज देशभर प्रदर्शन


प्रकाशित: शनिबार, ३० भाद्र २०७५, १२ः३१ बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्तको न्यायको लागि शनिवार देशभर प्रदर्शन भईरहेको छ । 


निर्मला पन्तको निम्ती न्याय अभियान अन्तर्गत काठमाडौंमा माईतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन हुने भएको छ । यस अघि पनि माईतीघर मण्डलामा मौन जुलुस प्रदर्शन गरेका थिए । 


दुई महिना अघि साउन ११ गते कञ्चनपुरका १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । 


प्रहरीले घट्ना संग्लनलाई पक्राउ नगरी घट्ना दवाउन खोजेको भन्दै पटक–पटक प्रदर्शन तथा विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

 
‘निर्मलाका निम्ति न्याय’ ३व्गकतष्अभँयचल्ष्चmबबि ३च्बनभब्नबष्लकतच्बउभ अभियानमा सहयोग पु‍¥याउन स्वतःस्फुर्त रूपमा यो कार्यक्रम आयोजना गरिएको हो । 


दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिन यो प्रदर्शनी भइरहेको हो । 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika