१२ भाद्र २०८३, शुक्रबार
Header

निर्मलाको पोष्टर अब ज्याकेट, हेल्मेट र व्यागमा !


प्रकाशित: आईतबार, १६ मंसिर २०७५, १२ः३२ बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्तको अंकित तस्वीरहरु अब ज्याकेट, बाईकको हेल्मेट, बाईक र व्यागमा देखिन थालिएको छ । 


केही दिन अघि प्रहरीले निर्मला पन्तको तस्वीर अंकित पोष्टरहरु काठमाडौंबाट च्यात्न थालेपछि न्यायको लागि अभियान चलाएको स्वतन्त्र युवाहरुको समुहको ज्याकेट, हेलमेट, बाईक र व्यागमा टासेर हिड्न थालेको छ । 


सो समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको अंकित स्टिकर टाँस्ने अभियान सुरू गरेपछि यसले सरकारलाई थप दवाव दिन सहयोग पुग्ने समूहको विश्वास छ । 


स्वतन्त्र युवाहरुको समूहले अहिले यही अभियान चलाइरहेको छ र अरुलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाइँमा साथ दिन आह्वान गरेको छ । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex