१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

निर्भया बलात्कारका चार दोषीलाई मृत्युदण्ड 


प्रकाशित: शुक्रवार, ७ चैत्र २०७६, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्भया सामूहिक बलात्कारका चार जना दोषीलाई शुक्रवार विहान मृत्युदण्ड दिएको छ । 


बलात्कार दोषीहरु अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो ।


यस अघि अदालतले दिएको फाँसी आदेशविरुद्ध सर्वोच्चमा गरिएको अपिलमा आफमाफी नदिने फैसला गरेलगत्तै उनीहरुलाई फाँसी दिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex