१४ भाद्र २०८३, आइतबार
Header

निजी विद्यालयबिरुद्ध उजुरी हाल्न आव्हन



काठमाडौं । चर्को शुल्क लिने निजी विद्यालयहरुविरुद्ध उजुरी हाल्न अभिभावकहरुलाई विद्यार्थी संगठनहरुले आह्वान गरेका छन् । 
हिजो अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघको संयुक्त बैठकले संघर्षका नयाँ कार्यक्रमहरु घोषणा गर्दै संयुक्त विज्ञप्ति पनि जारी गरेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex