१६ चैत्र २०८०, शुक्रबार
Header

नायिका बर्षा सिवाकोटीद्धारा पनि सहयोगको घोषणा


प्रकाशित: आईतबार, १६ चैत्र २०७६, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । नायिक बर्षा सिवाकोटीले कोरोनाविरुद्ध सरकारले गठन गरेको राहात कोषसमा सहयोगको घोषणा गरेकी छिन । 


उनले एक लाख राहात कोषलाई प्रदान गर्ने घोषणा गरेकी हुन । यस अघि प्रकाश सपुतले २ लाख, क्रिकेटर सन्दीप लामिछानेले एक लाख राहात कोषलाई दिने घोषणा गरिसकेका छन । 


सेलिब्रेटीहरुले राहात कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD