२६ बैशाख २०८१, बुधबार
Header

नायः बचतले ८ औ जन्मोत्सव मनाउँदै,  सेयरधनीलाई सहभागी हुन आव्हान


प्रकाशित: बिहिबार, ३ साउन २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्ध–जोरपाटीले आफ्नो स्थापानाकालाको ८औं जन्मोत्सव मनाउने भएको छ ।

 
साउन ५ गते शनिवार सहकारीको कार्यलयमै विविध कार्यक्रमहरु गरी मनाईने अध्यक्ष रामकृष्ण खड्गीले जानकारी दिएका छन् । सो दिन सहकारीका संस्थापक शेयरघनीहरुलाई अनिवार्य उपस्थितीको लागि समेत आव्हान गरिएको छ ।

 
स्थापना दिवशमा केक काटी मनाईने तथा सहरकारीको स्थापनानकालदेखि अहिले सम्मको गतिविधिहरुबारे चर्चा गरिने भएको अध्यक्ष खड्गीले बताएका छन् ।

 

नायः बचत त्यस क्षेत्रमा स्थापित भएको सहकारी हो । नेपाल खड्गी सेवा समिति बौद्ध–जोरपाटी शाखाको योजना अनुरुप ८ बर्ष अघि थोरै लगानीमा स्थापाना भएको यस सहकारीले अहिले करोड भन्दा वढि निक्षेप संकलन गर्न सफल भएको छ भने बचतकर्ताहरु पनि उल्लेखनिय रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD