१५ बैशाख २०८१, शनिबार
Header

नायः बचतले राम्रो काम गरेको छः लिङदेन


प्रकाशित: आईतवार, २४ पुस २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले नायः बचत तथा ऋण सहकारीले आर्थिक सवलिकरणमा सहयोग पुराएको बताएको छ ।


आईतवार सहरकारीको १२ औं बार्षिक सधारणसभालाई सम्बोधन गर्दै उनले सहकारीको बार्षिक कार्यक्रमको सफलताको कामना गर्दै अझ प्रगतिको कामना समेत गरेको छ ।


उनले आफूलाई कार्यक्रमको प्रमुख अतिथि बनाएर आदरणीय जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अवसर दिएकोमा नायः बचतलाई धन्यवाद दिएका थिए । 


कार्यक्रमका प्रमुख अथिति रहेको लिङदेनले नायः बचतले काठमाडौंको यस क्षेत्र र विभिन्न ठाउँबाट आएका मानिसहरुलाई समेटेर आर्थिक क्रियाकलाप गरिरहेकोमा आफुलाई खुसी लागेको र संस्थाले भविष्यमा अझ बढि काम गरेर जनताको आर्थिक विकासमा टेवा दिन सकोस भन्ने शुुभकामना समेत दिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD