१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नायः बचतले दशौं जन्मोत्सव मनायो


प्रकाशित: सोमवार, ५ साउन २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नायः वचत तथा ऋण सहकारी संस्थाले सोमवार आफ्नो स्थापानाको दशौं जन्मोत्सव मनाएको छ । 


सहकारीका अध्यक्ष रामकृष्ण खड्गीले सहकारीका संचालक समिति तथा कर्मचारीहरु लगायतको उपस्थितीमा जन्मोत्सव मनाएको जानकारी दिए ।


कोभिड– १९ महामारीको कारण धेरैको उपस्थितीमा यो वर्ष सहकारीको जन्मोत्सव मनाउन नपाएको अध्यक्ष खड्गीले वताए ।


हाल सहकारीमा १५ सय भन्दा वढि नियमित सदस्यहरु रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex