१३ बैशाख २०८१, बिहिबार
Header

नायः बचतको शनिवार ९ औ साधारणसभा हुने


प्रकाशित: बुधवार, ११ मंसिर २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्धजोरपाटीको ९ औं बार्षिक साधारणसभा हुने भएको छ । 


संस्थाका अध्यक्ष रामकृष्ण खड्गीले सभामा संस्थाका बार्षिक गतिविधि, आगामी कार्यक्रम, आर्थिक प्रतिवेदन लगायत विषयहरु प्रस्तुत गरिने बताएका छन । 


मंसिर १४ गते शनिवार दिउँसो १ः३० बजे यांग्रिमा हिल सिटी होटल बौद्धमा आयोजित सभामा सम्पूर्ण सेयरधनी, सदस्य तथा बचतकर्ताहरुलाई सहभागी हुन अध्यक्ष खड्गीले आग्रह गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD