१४ बैशाख २०८१, शुक्रबार
Header

नायः बचतको रक्तदान तथा नवौं बार्षिकोत्सव सम्पन्न


प्रकाशित: सोमबार, ६ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्धजोरपाटीले नवौं जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 


शनिवार सम्पन्न सो रक्तदान कार्यक्रमा उल्लेखिय रक्तदाताहरु सहभागी भएको नायः बचतका अध्यक्ष रामकृष्ण खड्गीले बताएका छन ।


बौद्ध स्तुपा परिससमा भएको रक्तदान कार्यक्रममा सहकारी सदस्य, स्थानीय, समाजसेवीहरु रगत दान गरेका थिए । 


काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष दिपेन्द्र लामाको प्रमुख आथित्यमा सम्पन्न सो रक्तदान कार्यक्रममा नायः बचतको रक्तदान कार्यक्रम प्रथम पटक भएको अध्यक्ष खड्गीले जानकारी दिए । 


त्यसैगरी नायः बचतले आईतवार सहरकारीको नवौं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD