१६ चैत्र २०८०, शुक्रबार
Header

नायः बचतको नवौं जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम हुँदै


प्रकाशित: सोमबार, ३० असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नायः बचत तथा ऋण सहरकारी संस्था लिमिटेड बौद्धजोरपाटीले आफ्नो नर्वौ जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।


सहकारीका उपाध्यक्ष देवनारायण खड्गीले साउन ४ गते शनिवार सहरकारीले पहिलो पल्ट रक्तदान कार्यक्रम गर्न लागेको जानकारी दिएका छन । 


विश्व सम्पदा क्षेत्र बौद्ध परिसरमा विहान १० बजे रक्तदान कार्यक्रम सुर हुने उपाध्यक्ष खड्गीले बताए । 


काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष दिपेन्द्र लामा प्रमुख आथित्यमा हुने सो कार्यक्रममा संस्थापक शेयरधनी, शेयरधनी, शेयरधनी सदस्य, सेयर सदस्यहरुलाई उल्लेखिय रुपमा सहभागिता जनाउन उपाध्यक्ष खड्गीले आव्हान गरेका छन । 


उपाध्यक्ष खड्गीले नायः बचतले बचत अभियानसँगै समाकिज सचेतना, सदस्यहरुलाई प्रशिक्षण, समाजिक संघ,संस्थाहरुलाई सहयोग, जेष्ठ नागरिकरुको सम्मान लगायत कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD