१४ बैशाख २०८१, शुक्रबार
Header

नायः बचतको आगामी शनिवार बनभोज कार्यक्रम


प्रकाशित: मंगलवार, ३१ चैत्र २०७७, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था, बौद्धजोरपाटीले बैशाख ४ गते शनिवार बनभोज कार्यक्रमको आयोजना गरेका छ । 


संस्थाका अध्यक्ष रामकृष्ण खड्गीले नयाँ बर्षको शुभ उपलक्ष्यमा साँखुको सलोनी बनमा बनभोज कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । 


सो बनभोज कार्यक्रममा संस्थाका सेयरधनी तथा सेयर सदस्यहरुलाई सहभागी भई बनभोज कार्यक्रम सफल पारिदिन अध्यक्ष खड्गीले अनुरोध समेत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD