काठमाडौं । एनबी इन्टरनेशनले मलय मुखर्जीलाई नबिल बैंकको संचालक समितिमा प्रतिनिििधत्व गराएको छ ।
नविल बैंकको संस्थापक शेयरधनी एनबी इन्टरनेशनलले यस अघि आशिष शर्मालाई प्रतिनिििध गराउँदै आएको थियो ।
मुखर्जीलाई प्रतिनिधित्व जनाएसँगै उनले भदौ १ गते नै पद बहाली गरिसकेको नबिल बैंकले जनाएको छ । बैंकको ४९३ औ संञ्चालक समितिको बैंठकबाट मुखर्जी मनोनित भएका हुन ।
बैंकमा एनबी इन्टरनेशनलको शेयर स्वामित्त ५० प्रतिशत रहेको छ ।
Categorized in बैंक