२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

नवलपरासीमा विहानै दुर्घट्ना, २२ घाईते एक गम्भिर


प्रकाशित: सोमबार, २३ पुष २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका– ११, बाहुनेकुनेमा सोमबार विहान वस दुर्घट्ना हुँदा २२ जना घाईते भएका छन भने एक गम्भिर रहेको प्रहरीले बताएको छ । 


प्रहरीका अनुसार सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको थियो । 


दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 


दुर्घटनामा परी कालीकोट मानमा खर्चना गाउँपालिका दुई बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते भएका छन । बसमा  ३४ जना याुत्र सवार रहेको बसमा १२ जना भने सकुशल रहेको र अन्य सामान्य घाईते भएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika