८ भाद्र २०८३, सोमबार
Header

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दज्र्यानी चिह्न प्रदान


प्रकाशित: सोमवार, २४ भाद्र २०८१, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दज्र्यानी चिह्न प्रदान गरेका छन ।


सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दज्र्यानी चिह्न प्रदान गरेसँगै प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए । 


सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते प्रधानसेनापति पदमा नियुक्त गरेका थिए ।


राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।    
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex