२६ बैशाख २०८१, बुधबार
Header

नवनियुक्त प्रदेश प्रमुख झाको सपथ ग्रहण


प्रकाशित: शुक्रवार, ७ फागुन २०७७, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाको शुक्रवार सपथ ग्रहण भएको छ ।


राष्ट्रपति कार्यालयमा झाको सपथ राष्ट्रपति भण्डारीको उपस्थितीमा गराईएको थियो । उक्त समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा अनुउपस्थित रहेका थिए । 


राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन । 


उक्त सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD