४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नवजात शिशु हत्या गर्ने महिला पक्राउ


प्रकाशित: बुधवार, २ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं माहाबौद्धस्थित डेरा गरी बस्ने कपिलवस्तुकी मञ्जु चौधरीले आफ्नै नवजात शिशु जम्माई हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । 


मंगलवार कोठामै बालकको हत्या गरी फरार रहेको अवस्थामा उनलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । 


शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex