१६ बैशाख २०८१, आइतबार
Header

नरदेवीबाट १२८ ग्राम सुनसहित दुई जना पक्राउ


प्रकाशित: बुधवार, १४ चैत्र २०८०, ११ः०२ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १२८.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । 


उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवीबाट प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर ११ का २६ वर्षीय सुदिप विक र गोरखा चुमनुब्री गाउँपालिका वडा नम्बर ६ का ३९ वर्षीय सोनाम दोर्जे लामा छन । 


उनीहरूका साथबाट फेला परेको सुनको तौल १२८।७ ग्राम रहेको प्रहरीले बताएको छ । 


उक्त सुनको हाल बजार मूल्य १३ लाख ९१ हजार १६० रुपैयाँ छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD