१ जेठ २०८१, मंगलबार
Header

नरदेवीको एक घरमा आगलागी


प्रकाशित: आइतवार, २८ साउन २०८०, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । आज विहान नरदेवीको मुख्य सडक छेउको एक घरमा आगलागी भएको छ ।


आगो काठमाडौं महानगरपालिको बारुणयन्त्र, प्रहरी, सेनाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।

 
आगलागी नियन्त्रणमा आएको छ। घरमा विद्युत सर्ट सर्किट भएर आगलागी भएको हो । आगलागी स्थानीय शोभा बज्राचार्यको घरको पाँचौं तल्लामा भएको हो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD