७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नयाँ सरकार निर्माणको लागि राष्ट्रपतिले गरे आव्हान


प्रकाशित: शुक्रवार, २८ असार २०८१, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन ।


शुक्रवार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन ।


संसदका दुई ठुला दल कांग्रेस र एमालेविच एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भएको छ । 


कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन ।


आव्हान पत्रः 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex