१७ बैशाख २०८१, सोमबार
Header

नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीले आजै सपथ लिंदै  


प्रकाशित: सोमवार, २१ फागुन २०८०, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन फेरिएसँगै सरकारका नयाँ ३ मन्त्रीहरुले आज सपथ लिने तयारी गरेका छन । 


नयाँ सत्ता गठबन्धनबाट नेकपा एमालेबाट पदम गिरि, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्यालको नाम पठाइएको हो । 


उनीहरुको मन्त्रालयको भने टुंगो लागिससकेको छैन। 


प्रधानमन्त्री दाहालले तीन जना मन्त्रीलाई सोमबार साँझ नै शपथ गराउने तयारी गर्न राष्ट्रपति पौडेललाई आग्रह गरेको समेत गरेका छन । 


मन्त्रिपरिषद्मा एमाले, माओवादी, रास्वपा, जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD