४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नयाँ बसपार्कबाट चितुवाको छालासहित एक पक्राउ


प्रकाशित: मंगलबार, १९ भाद्र २०७५, १३ः३५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं नयाँ बसपार्कस्ति बिष्णुमति पुलबाट चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको छ । 


मित्रनगरस्ति यावाङ यवाङ गेष्ट हाउसमा बस्ने रोल्पा यावाङ घर भएका अनमोल झाक्री मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 


२२ वर्षीय झाक्री मगरबारे प्रहरीले प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex