११ बैशाख २०८१, मंगलबार
Header

नयाँ बर्ष प्रारम्भसँगै विष्णुमती सफाई अभियान सुरु


प्रकाशित: मंगलवार, ३१ चैत्र २०७७, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । नयाँ बर्ष २०७८ को प्रारम्भसँगै विष्णुमती सफाई अभियानको सुभारम्भ गरिने भएको छ ।


ऐतिहासिक सभ्यता बोकेको विष्णुमती खोला प्रदूषित बनेपछि नयाँ बर्षबाट सफाई अभियान सञ्चालन गर्न लागिएको सांसद जीवनराम श्रेष्ठले बताएका छन ।


खोला प्रदूषित हुँदा धर्म, परम्परा, संस्कृति कार्यहरुमा असर पर्नुका साथै वरपरको वातावरण समेत प्रदूषित भई हाम्रो जनजीवनमा प्रत्यक्ष प्रभाव परेको हुनाले सफाई अभियान सुरु गरिएको बताईएको छ । 


सफाई अभियानमा सहभागी हुन आम सर्वसाधरण सबैलाई आमन्त्रण समेत गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD