२२ बैशाख २०८१, शनिबार
Header

नयाँ बर्षमा बसन्तपुरमा देखिएको चहलपहल ! (फोटोफिचर)


प्रकाशित: शुक्रवार, १ बैशाख २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ ।  नयाँ बर्ष २०८० सालको पहिलो दिनलाई स्वागत गर्न आज सर्वसाधरण घर बाहिर आएका छन ।


घुमफिर, मिठो मसिनो, एक अर्कासँग भेटघाट तथा शुुभकामना आदान प्रदान गरी मानिसहरुले आज नयाँ बर्ष मनाएका छन ।

 


काठमाडौंको बसन्तपुरमा नयाँ बर्षमा रमाउन मानिसहरु चहलपहल व्यापक देखिन्थ्यो । दिउँसो ठूलो संख्यामा युवाहरू युवायुवतीहरु बसन्तपुरमा भेला भएर रमाईलो गरेका छन । 


वैशाख १ गते सरकारले सार्वजनिक बिदा दिएसँगै राजधानी लगायतका सहरमा विशेष कार्यक्रम गरी नयाँ वर्ष मनाउने चलन बढेको छ ।

 

 

 

 


तस्वीरुहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD