११ बैशाख २०८१, मंगलबार
Header

नयाँ बर्षको शुभारम्भसँगै बागमतीमा मोटरबोट चल्ने


प्रकाशित: शनिवार, ३० चैत २०७५, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । नयाँ बर्षको शुभारम्भसँगै आईतबारदेखि बागमती नदीमा मोटरवोट सञ्चालन हुने भएको छ । 


सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि बागमती नदीमा मोटरबोट सञ्चालन हुन लागेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।


रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म ११ सिट क्षमताको मोटरबोट मोटरबोट सञ्चालन हुनेछ । 


मोटरबोट सञ्चालने सो क्षेत्रको पर्यटन तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD