१४ बैशाख २०८१, शुक्रबार
Header

नयाँ बर्षको अवसरमा ‘छन्त जिगु माया मदुला’ गीत सार्वजनिक


प्रकाशित: शुक्रवार, १ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नयाँ बर्ष २०७७ सालको शुभ अवसरमा नेपाल भाषाको ‘छन्त जिगु माया मदुला’ गीत सार्वजनिक गरिएको छ । 


धर्म महर्जनको स्वरमा यो गीत ईलोहं प्रकाशनले युट्युब च्यानलबाट प्रिमियर सो गरिएको थियो । यस गीतमा किशोर चिपालु, रविना तुलाधर र विपश्यना शाक्यको अभिनय रहेको छ ।


मनोररत्न शाहीको छायाँकन तथा सम्पादन रहेको यस गीतमा राजन शाहीक निर्देशन रहेका छन । 


पेजथ्रीका सम्पादक दर्शनवीर शाक्यको रचनामा लेखिएको यस गीतको संगीत संयोजन जीवित जल्मिको रहेको छ । गीतको रिकर्डिंग मेलोडी स्टुडियोका सुरेन्द्र श्रेष्ठले गरेका हुन । 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD