२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

नयाँबजारको खुसिबुंमा जुवाको खालबाट ६ जना पक्राउ 


प्रकाशित: सोमवार, २३ माघ २०७९, १७ः५० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका– १७ खुसिबुंबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन । 


स्थानिय एक जनाको घर टहरामा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी सोह्रखुट्टे बृतबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो । 


जुवाको खालबाट प्रहरीले नगद र पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika