७ बैशाख २०८१, शुक्रबार
Header

नयाँबजारको एक फर्निचरमा आगलागी


प्रकाशित: विहिवार, २० चैत्र २०७६, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको नयाँ बजारस्थित खुसिबँुमा गएराती एक फर्निचर कारखानामा आगलागी भएको छ । 


बुधवार राती १२ बजे स्थानीय भाईकाजी महर्जनको फर्निचर काराखानमा आगलागी भएको समाचार नेवाःअनलाईनले प्रकाशित गरेको छ ।


समाचार अनुसार कुमारी नर्सरी नजिकै रहेको उक्त फर्निचरमा आगलागी भएको हो । 


आगालगी नियन्त्रण लिन चार वटा दमकल प्रयोग गरिएको थियो भने १ः३० बजे आगो नियन्त्रणमा आएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD