२६ बैशाख २०८१, बुधबार
Header

नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० उपाधि जितिन


प्रकाशित: शनिवार, २० मंसिर २०७७, १९ः०० बजे 
- महानगरखवर

 

काठमाडौं । नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि जित्न सफल भएकी छिन । 


उनलाई ‘मिस नेपाल वल्र्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी थिईन । 


यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन । 


नेहा सरकारले नेपाल मेडिसिटी हेल्थी बन्न सफल भएकी छिन । मेरिसा सिंह सुवालले अल्ट्रोजले मिस स्टाईलिस उपाधि जितेकी छिन । 


त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन । 

 

तस्वीरः द हिडेन ट्रेजर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD