१४ बैशाख २०८१, शुक्रबार
Header

नबिल बैंकले एकैपटक १४ नयाँ शाखा खोले, काठमाडौं उपत्यकामा ६ वटा 


प्रकाशित: विहिवार, १५ बैशाख २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नविल बैंकले एकैपटक १४ वटा नयाँ शाखा खोलेका छन । 


बैंकले काठमाडौमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एक वटा शाखा खोलेका छन भने उपत्यका बाहिर ६ वटा शाखाको विस्तार गरेको बैंकले जनाएको छ । 

 


काठमाडौंको धुम्बाराही मालीगाउ, थलि डाँछी, दहचोक, ललितपुरमा गुसिंगाल, इमाडोल र भक्तपुरमा दुवाकोटमा शाखा सञ्चालनमा आएको छ ।


उपत्यका बाहिर जीतपुर बारा, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषामा नयाँ शाखा विस्तार गरेको हो । 


योसँगै बैंकको कुल शाखा संख्या १४८ पुगेको छ । बैंकले १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD