४ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नबिल बैंकको सिइओमा मनोज ज्ञवाली नियुक्त


प्रकाशित: विहिवार, २२ जेठ २०८२, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन । 


बिहीबार बैंकको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको ज्ञवालीलाई नियुक्त गरेको हो ।


कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत थिए । गत चैतमा उनलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो। 


चार्टर्ड एकाउन्टेन्ट समेत रहेका उनी दुई दशकदेखि बैंकिङ क्षेत्रमा छन । 


यसअघि बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना थिए । उनले चैतमा नै राजीनामा दिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex