४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नगरपालिकाद्वारा प्रहरीचौकीलाई पिक भ्यान प्रदान


प्रकाशित: बुधवार, १९ मंसिर २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिकाले प्रहरी चौकी गछियालाई मंगलवार एक निसान पिकअप भ्यान प्रदान गरेको छ । 


इलाका प्रहरी कार्यालय बेलबारी मातहत रहेको प्रहरी चौकी गछियालाई शान्ति सुरक्षा व्यवस्थापनका लागि बा२झ १८७ नंको सो प्रदान गरेको हो । 


सो सवारी साधन सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठमार्फत सो चौकीलाई हस्तान्तरण गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex