११ बैशाख २०८१, मंगलबार
Header

नक्सालमा आगलगी


प्रकाशित: सोमबार, २४ फल्गुण २०७७, १८:००बजे
- महानगरखवर

काठमाडौंको नक्सालमा आगलागी भएको छ। नारायाणचौरस्थित सत्य साई केन्द्र नजिकै रहेकाे फुड ट्रक पार्कमा आगलागी भएको हाे । आगो नियन्त्रणको प्रयास जारी रहेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD