काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोला करिडोरम बनेको अबैध संरचना भत्काउन सुरु गरेको छ ।
महानगरको नगर प्रहरी टोलीले बुधवार डोजर लगी अबैध संरचनाहरुमा डोजर चलाएको छ ।
सो खोलमा छेउमा रहेको विभिन्न अबैध संरचना हटाउन महानगरले माईकिंग समेत गरेको छ ।
Categorized in स्थानिय