५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

धोवीखोलामा फोहोर फाल्नेलाई महानगरको २५ हजार जरिवाना !


प्रकाशित: सोमवार, २७ असार २०७९, १८ः२० बजे 
- महानगरखबर

काठमाडौं । फोहर संकलन गर्ने एक निजी कम्पनीलाई काठमाडौं महानगरले २५ हजार जरिवना तिराएको छ ।


घर–घरबाट फोहर संकलन गर्ने प्राक्टिकल वेष्ट सोलुसन प्रालि संकलित फोहर धोवीखोलमा लगेर फालेको भन्दै काठमाडौं महानगरपालिकाले प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको हो । 


खोलामा फोहर फालेको कुरा सामाजिक सञ्जालमा चर्चा भएपछि महानगर प्रमुख बालेन्द्र साहले सो कम्पनीलाई कारवाही गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex