२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

धादिङमा दुर्घट्नाग्रस्त हेलिकप्टरमा रहेको यात्रुहरुको पहिचान खुल्यो, अवस्था भने अज्ञात


प्रकाशित: शनिबार, २३ भाद्र २०७५, ११ः५३ बजे
- महानगरखबर

काठमाडौं । धादिङमा दुर्घट्नाग्रस्त विमानमा रहेको यात्रुहरुको पहिचान खुलेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थले सञ्चारमाध्यमलाई जानकारी दिएको छ । 


हेलिकप्टरमा चालक निश्चल केसीसहित ७ जना रहेको खुलेको छ । सो होलिक्पटर भित्र एक जापनाजि नागरिक समेत रहेको छ । 


रामेछापका ४० बर्षिय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । 


गोर्खाबाट काठमाडौं फर्किने क्रममा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घट्नमा परेको हो । 


हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।


उनीहरुको अवस्था अझै अज्ञात रहेको बुझिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika