५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

धरान उपमहागरपालिका मेयर सुब्बाको निधन


प्रकाशित: मंगलबार, १ साउन २०७५, १८ः५४ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालमा २ सातादेखि उपचारत धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको निधन भएको छ ।

 
छातीमा निमोनियाको इन्फेक्सन देखिएपछि मेयर सुब्बालाई उपचारको लागि काठमाडौ ल्याएको थियो ।

 
मेयर सुब्बाको विगतमा मृगौला प्रत्यारोपण समेत गरिएकोले शरिर एकदमै कमजोर रहेको थियो । 


२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex