२१ बैशाख २०८१, शुक्रबार
Header

धरहरामा निःशुल्क पार्किङ सुरु (तस्वीरहरु)


प्रकाशित: आइतवार, १४ माघ २०८०, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । निर्माधिन धरहराको पार्किङ भवनमा आइतवारबाट निःशुल्क पार्किङ सुरु गरिएको छ । 


काठमाडौं महानगरले न्यूरोड क्षेत्रको सडकमा पार्किङ निषेध गरेपछि विकल्पको रुपमा धरहरा पार्किङ खुला गरिएको बताएको छ । यस अघि बागबजार पुरानो बसपार्कमा पनि व्यवस्था गरिएको छ । 

 


महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD