४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

धनमाल चोरी


प्रकाशित: सोमबार, ९ पुस २०७५, ०८ः४५ बजे
- महानगरखबर

काठमाडाैं । बुटवल उपमहानगरपालिका-६ स्थित सोही उपमहानगरपालिका-१० कालिकानगर बस्ने प्रदिप सैजुले संचालन गरेको मोबाईल पसलबाट आइतबार बिहान नगद ३० हजार रुपैयाँ, बिभिन्न कम्पनीका मोबाइल १४ थान र १८ हजार रुपैयाँको चेक १ थान चोरी भएको छ ।


 फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex