१८ बैशाख २०८१, मंगलबार
Header

दोश्रो चरणको विद्यार्थी भर्ना अभियान सुरु, अझै ७१ हजार विद्यार्थी भर्ना हुन बाँकी


प्रकाशित: सोमबार, २१ जेठ २०७५, १६ः१८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार प्रतिनिधिसभाको विशेष बैठकलाई सम्बोधन गर्दै दोश्रो चरणको विद्यार्थी भर्ना अभियान सुरु भएको जानकारी गरएका छन् ।

 
मन्त्री पोख्रेले अझै विद्यालय तहमा ७१ हजार भन्दा बढि विद्यार्थीहरु भर्ना गर्न बाँकी रहेको बताएका छन् ।  कक्षा १ देखि ५ सम्म ११ हजार ९५१, कक्षा ६ देखि १२ सम्म ५९ हजार ७३३ बालबालिका भर्ना हुन बाँकी रहको मन्त्री पोख्रेलले जानकारी दिए ।

 
त्यसैगरी विद्यालयमा विद्यार्थी भर्ना भए नभएको जानकारी लिन सरकारले शिक्षा तथा मानव केन्द्रमा छुट्टै डेस्क स्थापना गर्न लागेको बताएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD