२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दोलखामा भूकम्पको धक्का 


प्रकाशित: मंगलवार, १७ भाद्र २०८२, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर मंगलबार अपराह्न भूकम्प गएको छ ।


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे ४.१ रेक्टर स्केलको भूकम्प अनुभव गरिएको हो । 


यसअघि मंगलबार बिहान गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुरलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको कम्पन गएको थियो । 


लगातार छोटो समय अन्तरालमै भूकम्पका धक्का महसुस भएपछि स्थानीय सतर्क बनेका छन ।  हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण आएको छैन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex