७ बैशाख २०८१, शुक्रबार
Header

देशभर १० हजार ८८८ मतदानस्थल निर्धारण


प्रकाशित: सोमवार, २० भाद्र २०७९, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि देशभर १० हजार ८८८ मतदानस्थल निर्धारण गरेको छ ।


यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेकोमा थप १३२ मतदानस्थाल थपिएको हो ।


मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । 


देशभरका ४०१ मतदान स्थललाई हटाइ नयाँ मतदानस्थल निर्धारण गरिएको अयोगले जनाएको छ । 


साविकका ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदानस्थल निर्धारण गरिएको छ भने १६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदानस्थल निर्धारण गरिएको हो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD