१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

देव विकास बैंकको १७ करोड घोटला गर्ने म्यानेजर पक्राउ


प्रकाशित: बुधवार, ४ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । देव विकाश बैंक लिमिटेडको १७ करोड हिनामिना गरेको आरोपमा दाङको नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन । 


पक्राउ परेका बैंकका म्यानेजर समिर बुढाथोकीलाई बुधवार पत्रकार सम्मेलन गरेर सार्वजिनक गरिने भएको छ । 


प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex