१३ बैशाख २०८१, बिहिबार
Header

देय् दबूद्धारा कोभिड–१९ राहत कोषलाई एक लाख ११ हजार १११ प्रदान


प्रकाशित: शुक्रवार, २६ बैशाख २०७७, २०ः०० बजे 
- महानगरखबर

काठमाडौं । नेवाः देय् दबूले सरकारको कोभिड–१९ तथा कोरोना उपचार कोषलाई एक लाख ११ हजार एकसय ११ रुपियाँ प्रदान गरेको छ ।  


शुक्रवार दबूका महासचिव माईला बाबू द्योलाले नागरिक उद्यन तथा सास्कृतिक मन्त्री माननीय योगेश भट्टराई उक्त रकम हस्तान्तरण गरेका हुन ।


नेवाः हकहित, भाषा, संस्कृतिको प्रवद्र्धन र विकासका निम्ति गठित दबूले सरकारलाई आफ्नो तर्फवाट कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरेको सहयोगले राहत हुने विश्वास व्यक्त गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD