१५ बैशाख २०८१, शनिबार
Header

देउवाले खुवाए गगनलाई बर्थ डे केक


प्रकाशित: विहिवार, ४ साउन २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई जन्मदिनमा केक खुवाएका छन । 


सानेपास्थित पार्टी कार्यलयमा केन्द्रिय समितिको बैठक स्थगित भएपछि थापाको बर्थ डे सेलिब्रेसन गरिएको थियो । 


सो अवसरमा सभापति देउवाले थापालाई केक खावाएर बर्थडे मनाएका थिए । 


थापालाई बैठकमा सहभागीहरुले जन्मदिनको शुुभकामना दिएका थिए ।



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD