२४ बैशाख २०८१, सोमबार
Header

दूधको मूल्य बढाउन उद्योगीको प्रस्ताव


प्रकाशित: सोमवार, ८ फागुन २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । दूधको मूल्य बृद्धि गर्न उद्योगीहरुले कृषी तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको छ ।


नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन मन्त्रालयमा प्रस्ताव गरेको हो । 


उद्योगी व्यवसायीहरुले हाल दूध उत्पादनको लागत बढेको जनाउँदै राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको हो ।


पछिल्लो समय दूधको उत्पादन घट्दै गएपछि भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन । 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD